Posts

e1

               Observing the Armies on the Battlefield of Kurukṣetra ✎अर्थात:-धृतराष्ट्र सोधनुभयो  ✎धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः । मामकाः पाण्डवाश्चैव किमकुर्वत संजय ।।१। Verse 1: Dhṛtarāṣṭra said: O Sañjaya, after my sons and the sons of Pāṇḍu, assembled in the place of pilgrimage at Kurukṣetra, desiring to fight, what did they do? ✎संजय उवाच  ✎अर्थात:-सञ्जयले भन्नुभयो  ✎दृष्टवा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा। आचार्यमुपसंङगम्य राजा वचनमब्रवीत् ।।२। Verse 2: Sañjaya said: O King, after looking over the army arranged in military formation by the sons of Pāṇḍu, King Duryodhana went to his teacher and spoke the following words. ✎पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्। व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ।।३। Verse 3: O my teacher, behold the great army of the sons of Pāṇḍu, so expertly arranged by your intelligent disciple the son of Drupada. ✎अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि। युयुधानो विराटश्च द्रुपदश्च महारथः ।।४।। Verse 4:

e3

Chapter Three: Karma-yoga 🔱अर्जुनउबाच✏ 🔱ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन। तत्किं कर्मणि घोरे मां नियोजयसि केशव।। ✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ३/१)✏ VERSE 1: Arjuna said: O Janārdana, O Keśava, why do You want to engage me in this ghastly warfare if You think that intelligence is better than fruitive work? 🔱व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे। तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ।। ✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ३/२)✏ VERSE 2: My intelligence is bewildered by Your equivocal instructions. Therefore, please tell me decisively which will be most beneficial for me. 🔱श्रीभगवानुवाच✏ 🔱लोकेऽस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ । ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम् ।।✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ३/३)✏ VERSE 3: The Supreme Personality of Godhead said: O sinless Arjuna, I have already explained that there are two classes of men who try to realize the self. Some are inclined to understand it by empirical, philosophical s

10

🌄अथ दशमोऽध्यायः✏ 🌄श्रीभगवानुवाच✏ 🌄भूय एव महाबाहो श्रृणु मे परमं वचः। यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया।। ✏ 🔥(श्रीमद्भागवत गीता अध्याय १०/१)✒ 🌄अर्थात:-भगवान श्रीकृष्णले भन्नुभयो:-✏ 🌄अर्थात:-हे महाबाहो ! मेरो परमरहस्यको बारेमा र प्रभावयुक्त वचनलाई फेरी पनि सुन, जून बचन तिमि जस्तो अतिशय तथा अनन्य भक्त तथा म प्रति अनन्यप्रेम राख्ने मनुष्यको कल्याण र हितलाई ध्यानमा राखेर फेरी सत्य ज्ञान प्रदान गर्दै छू✏ 🌄न मे विदुः सुरगणाः प्रभवं न महर्षयः। अहमादिर्हि देवानां महर्षीणां च सर्वशः।।✏ 🔥(श्रीमद्भागवत गीता अध्याय १०/२)✒ 🌄अर्थात:-म प्रकट हुने बारेमा म अबतरण हुने बारेमा मेरो उत्पत्तिको बारेमा तथा मेरो कार्यको बारेमा न देवताहरुले जानेका छन, न ऋषिहरु, न महर्षिहरुले नै जानेका छन, किनकी सबै प्रकारको देवताहरु, सबै ऋषिहरु र सबै महर्षिहरुको पनि आदिकरण म नै हूँ । अर्थात सृस्टिमा हुने सबै संरचना तथा बिधान परिबर्तनको आदिकरण म नै हु✏ 🌄यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम्। असंमूढः स मर्त्येषु सर्वपापैः प्रमुच्यते।।✏ 🔥(श्रीमद्भागवत गीता अध्याय १०/३)✒

9

🌄।। अथ नवमोऽध्यायः ।।✏ 🌄श्रीभगवानुवाच✏ 🌄अर्थात:-भगवानले भन्नुभयो✏ 🌄इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे । ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ✏ 🔥(श्रीमद्भागवत गीता अध्याय ९/१)✒ 🌄अर्थात:-दोष दृष्टिरहित भएको भक्तको लागि यस परम गोपनीय ज्ञान विज्ञानसहित को सत्य ज्ञानलाई म पुनः बिस्तार पुर्बक भन्छु, जून ज्ञानद्वारा कर्मगर्ने मनुष्य जन्म मरणको चक्र रूपमा रहेको दुःख रूपी संसारबाट मुक्त हुन्छ✏ 🌄राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् । प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् ।।✏ 🔥(श्रीमद्भागवत गीता अध्याय ९/२)✒ 🌄अर्थात:-यो ज्ञान विज्ञान सहितको ज्ञान, सम्पुर्ण विद्याको बिद्या, सम्पुर्ण ज्ञानको महाज्ञान, सम्पुर्ण रहस्यको महारहस्य, अति पवित्र, अति उत्तम, प्रत्यक्ष कर्मफल प्राप्त हुने, धर्मयुक्त साधन तथा कर्म गर्ने सरल तथा सुगम र अविनाशी ज्ञान हो✏ 🌄अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परंतप । अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि ।।✏ 🔥(श्रीमद्भागवत गीता अध्याय ९/३)✒ 🌄अर्थात:-हे परंतप ! यस सृस्टिमा उपर्युक्त धर्ममा रहेर

8

🌄।। अथाष्टमोऽध्यायः ।।✏ 🌄 अर्जुन उवाच✏ 🌄किं तद् ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम। अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते ।। ✏ 🔥(श्रीमद्भागवत गीता अध्याय ८/१)✒ 🌄अर्जुनले भन्नुभयो:-✏ 🌄अर्थात:-हे पुरुषोत्तम ! ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत नामद्वारा के भनिएको हो ? अधिदैव कसलाई भनिन्छ ?✏ 🌄अधियज्ञ कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन । प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः ।।✏ 🔥(श्रीमद्भागवत गीता अध्याय ८/२)✒ 🌄अर्थात:- हे मधुसूदन ! यहाँ अधियज्ञ कुन हो ? अधियज्ञ मनुष्य शरीरमा कसरी रहेको हुन्छ ? तथा युक्तचित्त भएको मनुष्यद्वारा अन्त्य समयमा हजूरलाई कुन प्रकार जानेको हुन्छ ? 🌄 श्रीभगवानुवाच✏ 🌄अक्षरं ब्रह्म परमं स्वभावोऽध्यातममुच्यते । भूतभावोद् भवकरो विसर्गः कर्मसंज्ञितः ।। ✏ 🔥(श्रीमद्भागवत गीता अध्याय ८/३)✒ 🌄अर्थात:-भगवान श्रीकृष्णले भन्नुभयो:-✏ 🌄अर्थात:-परम अक्षर 'ब्रह्म' हो, आफ्नो स्वरूप अर्थात् जीवात्मालाई 'अध्यात्म' नामद्वारा भनिएको हो तथा शरीर संसारको भावलाई उत्पन्न गर्ने जो त्याग छ, त्यो &#